१. तपाई administrator बाट लोगिन हुन जरुरि छ |
२. start मा क्लिक गर्नुहोस → Contorl Panel → Administrative tools → Computer Management.
३. "Local Users and Groups" भन्ने फोल्डर भित्रको "user" लाई सेलेक्ट गर्नुहोस् |
४. "Guest" अकाउंटमा right क्लिक गरेर "Set Password" मा क्लिक गर्नुहोस | त्येसपछी तपाई लाई सावधान गराउनका लागि एउटा message आउन सक्छ त्येसमा "Proceed" मा क्लिक गर्नु होस् | अब तपाईलाई पास्वोर्ड हाल्नको लागि एउटा box दियिन्छ |

0 प्रतिक्रिया